दूरदराज चहार्ने दिव्या
साहसिक पर्यटनमा स्नातकोत्तर दिव्या ढकालले योजनाबद्ध रूपमा दूरदराजका गाउँ चहार्दै समुदायका कथा, संस्कृति र जीवनशैली उजागर गर्दै आएकी छन्।
सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीले पाए जिम्मेवारी सुदूरपश्चिम सरकारमा विना विभागीयको भूमिकामा रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई मन्त्रीले जिम्मेवारी पाएका छन्।
कन्या मन्दिरमा हिजाबमा नमाज (फोटो कथा) काठमाडौंको न्ह्योखास्थित कन्या मन्दिर माध्यमिक विद्यालयमा सबै समुदायका बालिका अध्ययनमा रमाइरहेका छन्।