फागुनमा आयात बढ्यो, व्यापार घाटा रु. नौ खर्ब २९ अर्ब
विगत महीनाहरूको तुलनामा फागुनमा विदेशबाट मालसामानको आयात बढेको छ।
रवि लामिछानेको हकमा अनुसन्धान गर्नुनपर्ने भन्दै प्रहरीबाट ‘ब्रिफिङ’ भएको थियो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न नपर्ने भन्दै प्रहरीबाटै ‘ब्रिफिङ’ भएको बताएका छन्।
यूएईमा अलपत्र युवाहरूको उद्धारका लागि निवेदन यूएईमा अलपत्र परेका दुई युवाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, खोटाङमा निवेदन परेको छ।