जुनसुकै कालखण्डको भ्रष्टाचारमाथि कारबाही अघि बढाउने सरकारको प्रतिबद्धता
सरकारले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि पनि कानूनी कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
दुर्गा प्रसाईंका अंगरक्षकलाई हातहतियार तथा खरखजनाको कसूर अर्धस्वचालित हतियार सहित सर्वोच्च अदालत प्रवेश गर्न खोज्ने व्यावसायी दुर्गा प्रसाईंका दुई जना अंगरक्षक विरूद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा अनुसन्धान शुरू भएको छ।