रसिक, लेकाली र म
रसिकजी, चाँडै पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु! तपाईं डराउने मानिस होइन। र पनि भन्छु- रोगदेखि तपाईं नडराउनुस्! म पनि डराउन्न!!
रामदेव र पतञ्जलीको झुटको कथा कसरी भयो पटाक्षेप?
पतञ्जलीका उत्पादनबारे योग गुरु बाबा रामदेवले गर्दै आएको झुटो दाबीमा भारतको सर्वोच्च अदालतले अंकुश लगाएको छ भने सार्वजनिक रुपमा माफी माग्न आदेश पनि दिएको छ।
सरकारले नदेखेको माेफसलको अनुहार मिडियाले नदेखाए कसले देखाउने?
हामी दुई मिनेट त आँखा छोपेर बस्न सक्दैनौं भने वर्षौंदेखि आँखाको ज्योति गुमाएर जिन्दगी काटिरहेका मानिसको समस्यालाई उच्च प्राथमिकतामा राखेको भए निकै अगाडि नै यो रोगको उपचार भइसक्ने थियो।
नागढुङ्गा सुरुङको ‘ब्रेक-थ्रु’पछि सुनकोशी मरिण डाइभर्सनको पालो नागढुंगा-सिस्नेखोला सुरुङ छिचोलिएसँगै अर्को महत्त्वपूर्ण आयोजना सुनकोशी मरिण डाइभर्सनको सुरुङ निर्माण पनि अन्तिम चरणमा पुगेको छ।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।