रसिक, लेकाली र म
रसिकजी, चाँडै पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु! तपाईं डराउने मानिस होइन। र पनि भन्छु- रोगदेखि तपाईं नडराउनुस्! म पनि डराउन्न!!
रामदेव र पतञ्जलीको झुटको कथा कसरी भयो पटाक्षेप?
पतञ्जलीका उत्पादनबारे योग गुरु बाबा रामदेवले गर्दै आएको झुटो दाबीमा भारतको सर्वोच्च अदालतले अंकुश लगाएको छ भने सार्वजनिक रुपमा माफी माग्न आदेश पनि दिएको छ।
एमालेको प्रतिनिधि परिषद् बैठक शुरू नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक ललितपुरको गोदावरीमा शुरू भएको छ।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।