भूकम्प भोगेका बारपाकवासी बहुप्रकोपको चेपुवामा
२०७२ को भूकम्पपछि पुरानै सामान्य दिनचर्यामा फर्किएको गोरखाको बारपाकमा प्रकृति र मानवसिर्जित विभिन्न प्रकोपका चुनौती छन्।
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमीरलाई राष्ट्रपतिको आग्रह
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमीर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्।
इन्टरनेट सेवाप्रदायक र सरकारबीच लम्बिएको राजस्व विवाद
मन्त्रिपरिषद्को निर्णयमा सरकार र इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको फरक व्याख्याले कसरी इन्टरनेट सेवाको सुनिश्चिततालाई जोखिममा पारेको छ?
‘नेपाल सरकारले भूटानी शरणार्थीलाई युद्धबन्दी झैं बनाएर राख्न मिल्दैन’
“भूटानमा कोही आतंकवादी वा अराष्ट्रिय तत्त्व थियो भने त्यो सरकार आफैं वा सरकारी अनुचरहरू नै थिए।”
राष्ट्रपति पौडेल र कतारका अमीर अल थानीबीच वातावरणका मुद्दामा छलफल राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमीर शेख तमिम विन हमाद अल थानीबीच भेटवार्ता भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।