सुन्दर शान्त विविध नेपाल

कलाकारले हामी नेपाली हौं भनेर चिच्याइरहनुपर्दैन, राष्ट्रिय एकता र सद्भावको सन्देश दिनसके पुग्छ ।

‘म अमृत नेपाली’ शीर्षकको मेरो लेखप्रति अनलाइनहरु र फेसबूकमा पाएको व्यापक प्रतिक्रियाबाट एकदम प्रभावित र भावविह्वल भएँ । व्यक्त विचारप्रति म सहमत, र प्रजातान्त्रिक मान्यताअनुसार कतिसँग असहमत पनि छु । महत्वपूर्ण कुरा स्वस्थ छलफलको सुरुआत हो ।

मैले कहिल्यै आफूलाई अमृत गुरुङ बाहेक अरू नामले चिनाइनँ । पहिलेदेखि यही नामले चिनिएकोले अर्को नाम चाहिन्छ जस्तो पनि लागेन । अमृत नेपाली भनेर मैले आफ्नो अनुभूति पोखेको हुँ । तैपनि सन् १९९० तिर आफूले संगीत शुरू गर्दाताकाका वरिष्ठ कलाकारहरू जति जान्ने भएको भए मैले आफूलाई अर्कै नामले चिनाउने थिएँ ।

मलाई ती वरिष्ठ र आदरणीय कलाकारमाथि गौरव छ, जसले आफूलाई थरबाट नचिनाउने अभियान चलाए । म १९६०–७० र अझ् त्योभन्दा अघिको कुरा गर्दैछु । मास्टर रत्नदास प्रकाश, पन्नाकाजी, नारायणगोपाल, फत्तेमान, प्रेमध्वज, मणिकरत्न, बच्चु कैलाश, नातिकाजी, शिवशंकर, मेलवा देवी, तारादेवी, कोइली देवी जस्ता केही कलाकारले आफूलाई थरबाट चिनाउन चाहेनन् । केही ‘बौद्धिक’ हरूले यी नामको पछाडि गुरुवाचार्य, राजभण्डारी, प्रधान, बस्नेत, श्रेष्ठ, मानन्धर, माथेमा लेख्न शुरू नगरेका भए म न उहाँहरूलाई थरले चिन्थें, न चिन्न खोज्थें । ती बौद्धिकलाई अभिमान हुँदो हो के के न पत्ता लगाएँ भनेर, तर उनीहरूले त्यस पछाडिको दर्शन बुझ्ेनन् । मलाई लाग्छ, आजका कलाकारले पनि वरिष्ठहरूको दूरदर्शी कदमको मर्म बुझ्ेर उहाँहरूको बाटो पछ्याउनुपर्छ ।

‘श्रृंगार’ अल्बम सार्वजनिक हुँदाको एउटा घटना सम्झउन चाहन्छु, जसमा नेपथ्यले सरुभक्त रचित ‘सरुमारानी’ गीत गाएको छ । अल्बममा म्यूजिक नेपालका मानिसहरूले उनको पूरै नाम राखिदिन चाहेका थिए— सरुभक्त श्रेष्ठ । सरुभक्त दाइले मलाई फोन गरेर गुनासो गर्दै अबदेखि आफ्नो नामको पछाडि थर उल्लेख नगरिदिन आग्रह गर्नुभयो ।

मैले गाएका पछिल्ला केही गीतमध्ये विक्रम सुब्बाले लेखेको ‘मेरो देश’ पनि पर्छ । नेपथ्यको आठौं अल्बमको शीर्ष गीत पनि बन्यो— मेरो देश । यो गीतमा पछि भूषण दाहालले म्यूजिक भिडियो बनाए । भिडियोमा कलाकार डेभिड डोग्लसले भावपूर्ण अभिव्यक्तिका साथ नेपालको झ्ण्डाको चित्र कोरेका छन् । डेभिड नाम आफैंमा अंग्रेजी र क्रिश्चियन सुनिन्छ । तर उनी कानूनी हैसियतले मात्र होइन, हृदयदेखि नेपाली हुन् । छायांकनको दिन संयोगवश सरस्वती पूजा परेकोले डेभिडले चित्र कोर्न अनिच्छा देखाएका थिए, किनभने त्यस दिन उनी आफ्नो आराध्य ज्ञानकी देवी सरस्वतीको सम्मानमा कुचीलाई आराम दिने गर्दथे । कवि विक्रम सुब्बा सिद्धहस्त लेखक हुन् । तर कल्पना गरौं, उनले त्यो गीत लिम्बू भाषामा लेखेको भए मैले संगीत भर्न र गाउन सक्थें होला ? सकेकै भए पनि तपाईंहरू सबैले सुन्न र बुझन सक्नुहुन्थ्यो होला ?

दुुईदशक लामो संगीत यात्रामा मैले गाइने, दमै, लेप्चा, राई, बाहुन, मगर, क्षेत्री, नेवार, तामाङ, गुरुङ आदिले लेखेका गीत कम्पोज गरेको र गाएको छु । सूची अझ्ै लामो हुनसक्छ । मलाई यस्तो विविधताको अनुभव सँगाल्ने अवसर दिएको छ, नेपाली भाषाले ।

आफूले लेखेका, संगीत भरेका र गाएका अधिकांश सामाजिक र देशभक्तिपूर्ण गीतमा मैले सधैं हामी कस्ता नेपाली हौं भन्ने ठाडो शैली भन्दा हाम्रो राष्ट्रिय एकता र सद्भावको सन्देश दिने सिर्जनशील काव्यात्मक शैली पछ्याउने गरेको छु । मैले म नेपाली हुँ भन्ने प्रमाणित गरिरहनु र म्यूजिक भिडियो वा सांगीतिक कार्यक्रममा नेपाली झ्ण्डा हल्लाएर देशभक्तिपूर्ण गीत गाएको देखाइरहनुपर्दैन ।

पहिलेपहिले सिर्जना गरिएका गीतहरूमा मैले दुई किसिमका राष्ट्रिय गीत पाएको छुः एकथरी, राष्ट्रियताको भावना जगाउन आफू नेपाली हो भनेर चिच्याउने र पुर्खाहरूको इतिहास, बलिदान र बहादुरीको बखान गर्ने; अर्कोथरी, हामी नेपाली हौं भन्न तथा इतिहासमा हाम्रा पुर्खाको बलिदान तथा गरिमाको बखान गर्न बाध्य नपारी राष्ट्रिय एकता र सद्भावको सन्देश दिने । मेरो रोजाइका सामाजिक–देशभक्तिपूर्ण गीत दोस्रो किसिमका हुन् ।

पछिल्ला वर्ष रेकर्ड भएका मलाई मनपर्ने सामाजिक–देशभक्तिपूर्ण गीतहरूमा श्रद्धेय सिद्धिचरण श्रेष्ठको एउटा गीत छ । ५० वर्ष पुरानो यो गीतलाई केही वर्षअघि कुशल संगीतकार न्ह्यू बज्राचार्यको संगीतमा योगेश्वर अमात्यले सशक्त स्वरमा गाएका थिए— क्यारुँ यो देशको निम्ति क्यारुँ । यो सुन्दर रचनामा भूषण दाहालको आकर्षक भिडियोले सुनमा सुगन्ध थपेको छ (हेर्नुस्:http://www.youtube.com/watch?

  • K C_surya

    you are absolutely right amrit dai

    • Milan_jpt

      amrit jasto desh bhakti lai hami salam garchu hune nahune camend nalekhnu hola plz desh bigarne bahun nak chucche india jasto hoinani asmrit ji jindabat

  • Yam Rana

    amrit ji tapai ko b 4 mahan cha, jatiyeta ka nara falakne jatibadi chintan bokne haru lai yestai schooling ko khancho cha. YAM RANA 

    • Dhanraaj

      ke ko mahaan bi4 patiti baahunbaadiko ghatiyaa b4 bolirachha amrit gurung aafanai khuttamaa bancharo,usko get sangit kasle suniraachha tahaa chha ??usko cd cassette kasle badhi kinchha tahaa chha uslaaii ???70 %aadivaasi janajaatile .baahunko gharmaa here hunchha usko sabai piracy gareko mobile baat saareko,bina paisaamaa gift paayeko geet maatra holaa natraa usko geet sudai sudainana yo bhote ko geet bhaneraa amrit ji chhadai buddi palaaos natra khaali khuttaa basnu parlaa

      • Excreature

        Dhankaa ta jasta le garda desh bigreko cha bujhis kukur…timi mula janajati haru sabai Tibetan refugee ta hau ni sala bhate haru…nepal bata lakhetnu naparos bujhis timi harulai

        • Limbuwan_pride

           ma purbi nepal ko raithane janjati ho, tero bau baje haru lai 2007 saal ma khedayera jhapa jhareko birseko chaina hola, kasle kaslai khedaucha hami pani heraula jathaa…

  • Pahilagurung

    amrit gurung ek kaalaakaar hudaa hudai pani namitho raajnitik gandha paainchha ,yasle unko kalaakaaritaalaaii kahaa puryauchha aba ko dinmaa thahaa hunchha ,yastaa kalaakaarle ma nepaali ma anepaali bhani hidnu katiiko sanndarbhik chha ,jo kohile bujna sakchha ,aafule aaulaai chinna nasakdaa amrit gurung ek din bhangaarmaa khasne nischit chha ,rai bhashaako geet gaauna nasakne ,magar bhashaako sabdamaa sangit bharna nasakne aafnai gurung geet gaauna nasakne pani gaayak ,sangit kaar hunchha ????ya ta sugaa ratai bhaigayo ni ,sangit ko kunai bhashaa jaat hudaina tara amrit gurungle limbu bhashaa geet sabdalaaii nepali bhandai na baru usle hindi geet laaii sajilo chha bhandai gaaulaa yasto pani nepali ho ?????ke gurung jati sabai nepali hun ????americkaajo naagariktaa liyeko baahun nepali ho ta ke uslaaii nepaliko maanyataa diyeko chha ,???ke belaayati naagariktaa liyeko limbu laaii nepaalmaa nepali bhanna milchha ???/kaanun nammanne ho bhane thaa chhaina tara sabai desh biswokaa baahun .magar  ,limbu ,thakali nepali hoinana jabasamma nepal sarkaarle dohoro naagariktaa didaina ,tesaile amrit gurung pahilaa gurung ho jahaa gayepani tara nepali huna sakdaina yadi usle jaapani nagaariktaa liyemaa tara japaanle kin dios uslaaii neplaai naagariktaa haaaa

    • Manojvalencia

      pahilagurung ji tapai afai sochnus Amrit Gurung le bhaneko thik ho ki bethik ho ? tapai haru jati jati communal hudai janu hunchha tyeti nai pachadi pardai janu haunchha, khali janjati kai circle bhitra basnu bho bhane tyo sarai sano circle huna janchha ani tapai mainstream ma kahile pani aauna saknu hunchha, tapai afu tyesto communal soch liyera hinde ani wide soch baheko Amrit Gurung lai gali garne ? tapai ko jasto communal soch narakhne aafnai samudaya ko manchhe lai ta yesto anek tuchha arop lagauna saknuhunchha bhane aru lai ke garnu hunchha hola..? Amrit Gurung bhanne manchhe Kalakar ho yo desh ko euta sammanit nagarik ho tyeskaran uha jat darma bata para hunuhunchha, baru tapai pani yeto arop lagauna chodera uhakai jasto sochai rakhnu bahena dherai ramro hunchha,. 21century ma aayera jat ko kura garne ra yesto communal sochai rakhera hidera hunchha..? 

  • Brian Powell

    Very beautiful thought as a countryman Amrit sir ,I really respect your thoughts .

    • Saman

      He is really a great person. I also respect his thoughts. Amrit Dai salute…………. :)

      But, I would like to listen Nepathya’s songs, please go on and give us quality of songs, as always and patriotic and some romantic songs Daju………….. All the best ! Awaiting u’r songs ……………..

  • Hdhakal

    yesta manchhe saskriti mantri hun, ramesh kharel griha mantri, gagan thapa pradhan mantri, babu ram lai ajhai pani artha mantri bhaye nepal bastab mai nepal hunthyo hola. tara kahile? chor daka fataha haruko vid ma dherai muskil hunchha asal jindagi jiuna.

  • prem k shrestha

    We want more articles from you Amrit ji, Thank you for being true Nepali .Jay Nepal !!!

  • Sagar

    great thinking! salute!!!

  • Mohitrajbhandari09

    wahhhhh!!!!! kya dami kuro .

  • mukti gharti

    It is really NEPALI DHADKAN keep on going Dear Amrit.