नेपाल पाकिस्तानसँग फेरी पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाकिस्तानसँग लगातार दोस्रो पटक पराजित भएको छ ।

काठमाडौंमा २७ माघमा घरेलु टोली नेपाललाई पाकिस्तानले १–० गोल अन्तरले पराजित गरेको हो । पाकिस्तानले ६५ औं मिनेटमा अग्रता लिएको थियो ।

२४ माघमा पनि नेपाल पाकिस्तानसँग १–० गोल नै हारेको थियो ।

  • Anjali Yadav

    पाकिस्तानलाइ पराजित गरेर त्यो जीत आ आफ्ना पोथीहरुलाइ भ्यालेन्टाइन गिफ्ट दिन्छौ भन्थे हाम्रा स्टारहरु । हामी समग्र नेपालीलाइ होइन अरे बस् आ आफ्ना पोथीहरुलाइ अरे हा हा हा । पोथीहरुको शक्तिलाइ मान्नैपर्छ ।