कामदत्त सेन कहिले भएका थिए विजयपुरका राजा?
कामदत्त सेनले विजयपुरको राजसिंहासन सम्हालेको संवत्बारे इतिहासकारहरूले लेखेका फरक फरक मतलाई खण्डन गर्ने गरी सक्कली कागजात नै भेटिएका छन्।
स्मार्ट सिटी : ‘असम्भव’ आयोजनाको घानमा पिसिएका उपत्यकाबासी
स्मार्ट सिटीको बहुचर्चित परियोजना उच्च लागत चाहिने भएपछि अनिश्चित बनिरहँदा काठमाडौं उपत्यकाका बासिन्दा आफ्नो जग्गाको उपयोग गर्न वर्षौंदेखि वञ्चित छन्। अर्कातिर, यस योजनामा सम्पूर्ण रूपमा संघ हावी हुँदा स्थानीय तहको अधिकार कुण्ठित भइरहेको छ।
सगरमाथा आरोहणका लागि ३५२ जनाले लिए अनुमति वसन्त याममा सगरमाथा आरोहणका लागि ३५२ जनाले आरोहण अनुमति लिएका छन्।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।