मुख्यमन्त्री सोडारीसँग किन असन्तुष्ट छन् एमाले नेता?
गठबन्धनलाई असर पर्ने देखिएपछि अन्तिम समयमा मुख्यमन्त्रीमा समर्थन जनाए पनि सुदूरपश्चिमका एमाले नेताहरू अझै पनि एकीकृत समाजवादीका नेता दीर्घ सोडारीसँग सन्तुष्ट छैनन्।
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते दोलखाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।