‘नेपाल सरकारले भूटानी शरणार्थीलाई युद्धबन्दी झैं बनाएर राख्न मिल्दैन’
“भूटानमा कोही आतंकवादी वा अराष्ट्रिय तत्त्व थियो भने त्यो सरकार आफैं वा सरकारी अनुचरहरू नै थिए।”
थातथलो उखेल्दिने बाढी!
बाढीपहिरोले तमरका दुवै किनारका थुप्रै बासिन्दालाई मधेश र मुगलानतिर खेदाइसकेको छ।
वीरगन्जको अलौमा सात घर जले, करीब ५४ लाखको क्षति वीरगन्ज महानगरपालिका-१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सात वटा घर जलेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।