एमालेको प्रतिनिधि परिषद् बैठक शुरू
नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक ललितपुरको गोदावरीमा शुरू भएको छ।
असहमतिका स्वरहरूको खोजी
समाजमा दुईपक्षीय बुद्धिजीवी हुन्छन्- सत्तापक्षीय र जनपक्षीय। लेखिका थापर जनपक्षीय बुद्धिजीवी हुन्।
सरकारले नदेखेको माेफसलको अनुहार मिडियाले नदेखाए कसले देखाउने?
हामी दुई मिनेट त आँखा छोपेर बस्न सक्दैनौं भने वर्षौंदेखि आँखाको ज्योति गुमाएर जिन्दगी काटिरहेका मानिसको समस्यालाई उच्च प्राथमिकतामा राखेको भए निकै अगाडि नै यो रोगको उपचार भइसक्ने थियो।
इमर्जिङ कपमा छनोट हुन हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल एससीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाउनका लागि आज नेपाल हङकङसँग प्रतिस्पर्धा गर्दै छ।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।