शुरू भयो भारतीय लोकतन्त्रको परीक्षण
विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा चिनिने भारतमा आजबाट आमनिर्वाचन शुरू भएको छ।
स्वास्थ्य परीक्षणमा ‘ब्रह्मलूट’
राज्यले शुल्क निर्धारण र नियमन नगर्दा एउटै परीक्षणका लागि पनि मनपरी शुल्क तिर्न र गुणस्तरहीन सेवा तथा झूटो रिपोर्ट लिन सेवाग्राही बाध्य भइरहेछन्।
प्रिमियर कप : फाइनलमा पुग्न यूएई र नेपाल भिड्दै एसीसी टी-२० प्रिमियर कप अन्तर्गत आज सेमिफाइनल चरणका दुई खेल हुँदै छन्।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।