HimalKhabar.com :: A Complete Nepali Political News Portal
भूकम्प भोगेका बारपाकवासी बहुप्रकोपको चेपुवामा 
भूकम्प भोगेका बारपाकवासी बहुप्रकोपको चेपुवामा 
२०७२ को भूकम्पपछि पुरानै सामान्य दिनचर्यामा फर्किएको गोरखाको बारपाकमा प्रकृति र मानवसिर्जित विभिन्न प्रकोपका चुनौती छन्।
इन्टरनेट सेवाप्रदायक र सरकारबीच लम्बिएको राजस्व विवाद
इन्टरनेट सेवाप्रदायक र सरकारबीच लम्बिएको राजस्व विवाद
मन्त्रिपरिषद्को निर्णयमा सरकार र इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको फरक व्याख्याले कसरी इन्टरनेट सेवाको सुनिश्चिततालाई जोखिममा पारेको छ?
‘नेपाल सरकारले भूटानी शरणार्थीलाई युद्धबन्दी झैं बनाएर राख्न मिल्दैन’
‘नेपाल सरकारले भूटानी शरणार्थीलाई युद्धबन्दी झैं बनाएर राख्न मिल्दैन’
“भूटानमा कोही आतंकवादी वा अराष्ट्रिय तत्त्व थियो भने त्यो सरकार आफैं वा सरकारी अनुचरहरू नै थिए।”
थातथलो उखेल्दिने बाढी!
थातथलो उखेल्दिने बाढी!
बाढीपहिरोले तमरका दुवै किनारका थुप्रै बासिन्दालाई मधेश र मुगलानतिर खेदाइसकेको छ।
TATATATA
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमीरलाई राष्ट्रपतिको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमीर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्।
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमीरलाई राष्ट्रपतिको आग्रह
राष्ट्रपति पौडेल र कतारका अमीर अल थानीबीच वातावरणका मुद्दामा छलफल
राष्ट्रपति पौडेल र कतारका अमीर अल थानीबीच वातावरणका मुद्दामा छलफल
कतारका अमीर नेपालमा
कतारका अमीर नेपालमा
आजाद माविमा नमूना युवा संसद्को अभ्यास
आजाद माविमा नमूना युवा संसद्को अभ्यास
मलेशियामा सैन्य हेलिकोप्टर जुध्दा १० जनाको मृत्यु
मलेशियामा सैन्य हेलिकोप्टर जुध्दा १० जनाको मृत्यु
calender_2081calender_2081
राजनीति
मुक्तिकोट : नाम फेरियो, अवस्था फेरिएन
“माओवादीले गाउँमै रोजगारी हुन्या, अब कोही कालापहाड झानुपड्दैंन, घर घरमा पानीको धारा आउन्या, छुवाछूत अन्त्य हुन्या हो भन्यो, त्यही भएर म पनि १० कक्षा पढ्दापढ्दै युद्धमा गया,” मानबहादुर सम्झिन्छन्।
प्रदेश खबर
विचार
हाम्रो सिफारिश
अर्थ
‘अंशबन्डा रोकिँदा दाजुभाइबीच खटपट, यो सरकारलाई पाप लाग्छ’
स्मार्ट सिटीको बहुचर्चित परियोजना उच्च लागत चाहिने भएपछि अनिश्चित बनिरहँदा काठमाडौं उपत्यकाका बासिन्दा आफ्नो जग्गाको उपयोग गर्न वर्षौंदेखि वञ्चित छन्।
अन्तर्वार्ता
लेन्स
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू)