टिप्पणी « Himalkhabar.com :: A Complete Nepali Political News Portal


टिप्पणी

भित्र सबल बाहिर प्रभावी

कुन्मिङमा आयोजित चीन–दक्षिणएशिया ‘एक्स्पोजिशन’ मार्फत चीनले आन्तरिक सबलतापछि छिमेकमा प्रभाव विस्तार गर्न थालेको सन्देश दिएको छ । ... (बाँकी अंश »)

छोरी के ? छोरा के ?

छोराले कुचो छुनु नहुने कथनले उसकै सामाजिक विकासमा धक्का पुर्याएको हुन्छ ।... (बाँकी अंश »)

कौमार्यको मूल्य

मोटो रकमका लागि आफ्नो कौमार्य लिलामी गर्न तयार भएका छन् कतिपय विकसित मूलका किशोरी । ... (बाँकी अंश »)

छाउगोठको बन्धन

कैलालीको अभियानलाई विकासे संस्थाहरूले अघि बढाउन सकेमा महिलालाई अपमानित गर्ने 'छाउगोठ' संस्कृतिको अन्त्यसँगै 'चर्पी बनाउ' आन्दोलनले धर्ती सफा पार्नेछ।... (बाँकी अंश »)

माओवादको भारतीय रूप

अरू देशको विद्रोहलाई वार्ताबाट साम्य पार्न बल लगाउने भारतीय संस्थापनले आफ्नै देशको माओवादीलाई भने ध्यान दिएको देखिएन ।... (बाँकी अंश »)

जनतामा जाऔं

जनताको मताधिकार प्रयोग विना देशको अगाडि तेर्सिएका तगाराहरू हटाउन सकिने देखिंदैन। आपसी झगडालाई उच्चकोटिको संघर्ष ठानेर बस्नु मूर्खता हो।... (बाँकी अंश »)

न्यायिक स्वतन्त्रता, नियुक्ति र न्यायपालिका

न्यायपरिषद्ले संविधानबमोजिम सर्वोच्च अदालतमा यथाशीघ्र न्यायाधीशहरूको स्थायी नियुक्ति नगर्ने हो भने हिजोको पुस्ताले छोडेको न्यायालयको स्थिति कायम रहँदैन । ... (बाँकी अंश »)

राजनीतिक नगरपालिकाको ओइरो

काठमाडौं उपत्यका वरपरका गाउँबस्ती, खेतबारी र भीरपाखा बटुलेर 'नगरपालिका' घोषणा गरिदिने लहड फेरि चलेको छ।... (बाँकी अंश »)

मखलेल दाइहरू !

एमाओवादी नेताहरू अहिले असली कार्यकर्ताबाट आतंकित र चैतेहरूबाट मखलेल छन् । ... (बाँकी अंश »)

मदनको विरासत रोजौं

मदनको विरासत रोजौं

आउने चुनावमा मदनको विरासत र पुष्पकमलको हिरासतबीच भीषण द्वन्द्व हुनेछ।... (बाँकी अंश »)

 Page 1 of 11  1  2  3  4  5 » ...  Last »