देश / परदेश « Himalkhabar.com :: A Complete Nepali Political News Portal


देश / परदेश

२६ किलो चरेससहित ५ जना पक्राउ

 २६ किलो चरेससहित ५ जना पक्राउ

प्रहरीले चितवनको नारायणगढबाट ११ जेठ विहान ठुलो परिमाणमा लागु औषध चरेससहित ५ जनालाई पक्राउ गरेको छ । ... (बाँकी अंश »)

बलात्कारपछि हत्या

बलात्कारपछि हत्या

बाराको हरैया–६ नयाँबस्तीकी ३५ वर्षीया महिलाको चारकोसे जङ्गलमा हत्या भएको छ । ... (बाँकी अंश »)

भारततर्फ लैजांदै गरिएका ५९ ओटा गाई–गोरु प्रहरी नियन्त्रणमा

  भारततर्फ लैजांदै गरिएका ५९ ओटा गाई–गोरु प्रहरी नियन्त्रणमा

प्रहरीले अवैधरुपमा भारत निकासी गर्न लागिएका ५९ ओटा गाई–गोरु बाराको रघुनाथपुर, जोतपुरबाट नियन्त्रणमा लिएको छ । ... (बाँकी अंश »)

चितवनमा अवैध हतियार सहित तीन पक्राउ

चितवनमा अवैध हतियार सहित तीन पक्राउ

प्रहरीले चितवनको चण्डिभन्ज्याङ्ग गाविसबाट अवैध हतियार सहित तीन जनालाई पक्राउ गरेको छ । ... (बाँकी अंश »)

जेलमा जन्मेको छोरोले स्वतन्त्रता दियो

जेलमा जन्मेको छोरोले स्वतन्त्रता दियो

साँझ छिप्पदै जाँदा उमेर ढल्किसकेकी एक महिला कच्ची चुल्होमा रातिको खानाको सरजाम गर्दैछिन् । चुल्होमा दाउराको राप छ र त्यसमाथि बसाइएको कराहीमा तेल तात्तिसकेको छ । ... (बाँकी अंश »)

यार्साको संकलनका लागि स्ववियु निर्वाचन सारियो

यार्साको संकलनका लागि स्ववियु निर्वाचन सारियो

डोल्पामा स्ववियु निर्वाचनको मिति सारिएको छ । ... (बाँकी अंश »)

साँच्चिकै खाली भयो ‘खाली’ गाउँ

साँच्चिकै खाली भयो ‘खाली’ गाउँ

घरहरु छन्, वरिपरि बारी छन्, अनि छन् खर्क र खलियान । नजिकै घाँसदाउरा गर्ने जङ्गल छ । कलकल मुहानको पानी दैलोमै खस्छ । पाखोबारी खेत छ तर, मान्छेहरु छैनन् । बाग्लुङको मल्मस्थित खाली गाउँको यस्तै छ हालत !... (बाँकी अंश »)

हत्याराको नजिक पुगेको प्रहरीको दाबी

हत्याराको नजिक पुगेको प्रहरीको दाबी

जिल्ला प्रहरी कार्यालय सप्तरीले पूर्व सभासद् सदरुल हकको हत्याराको नजिक पुगेको दाबी गरेको छ । ... (बाँकी अंश »)

वीरगञ्जमा १३ विद्यार्थी संगठनको अनशन

वीरगञ्जमा १३ विद्यार्थी संगठनको अनशन

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लक्षित गरी फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै १३ विद्यार्थी संगठनहरु दुई दिनदेखि अनशनमा बसेका छन् ।... (बाँकी अंश »)

पूर्वाञ्चलमा स्ववियु निर्वाचन हुन नदिने चेतावनी

पूर्वाञ्चलमा स्ववियु निर्वाचन हुन नदिने चेतावनी

२३ जेठका लागि घोषित स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक प्रणलीमार्फत हुनुपर्ने माग राख्दै पूर्वमा सक्रिय पाँच विद्यार्थी संगठनले आफ्नो माग पूरा नभए निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । ... (बाँकी अंश »)

 Page 1 of 47  1  2  3  4  5 » ...  Last »