खेलकुद « Himalkhabar.com :: A Complete Nepali Political News Portal


खेलकुद

क्रिकेट खेलाडीलाई अविरजात्रासहित सम्मान

क्रिकेट खेलाडीलाई अविरजात्रासहित सम्मान

आईसीसी विश्व कप छनौट प्रतियोगितामा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई महेन्द्रनगरमा सम्मान गरिएको छ । ... (बाँकी अंश »)

एन्फालाई पाँच लाख जरिवाना

एन्फालाई पाँच लाख जरिवाना

एसियाली फुटबल महासंघको अनुशासन समितिले एन्फालाई पाँच लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ । ... (बाँकी अंश »)

शाहीको सपना

शाहीको सपना

इच्छाशक्ति हुने हो भने व्यक्तिगत प्रयासमै धेरै गर्न सकिन्छ भनेर देखाइदिएका छन्, नेपालगञ्जका भोजराज शाहीले । ... (बाँकी अंश »)

क्रिकेटको उन्नतीका लागि वाहवाहीले मात्रै पुग्दैन

क्रिकेटको उन्नतीका लागि वाहवाहीले मात्रै पुग्दैन

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री च्याम्पियन हुँदै डिभिजन टुमा पुगेको नेपाली टीमलाई सन् २०१५ को विश्वकप छनोट पार गर्न सुविधा र तयारी आवश्यक छ। ... (बाँकी अंश »)

नेपाली क्रिकेट टीम उत्तराखण्ड कप खेल्न जाने

नेपाली क्रिकेट टीम उत्तराखण्ड कप खेल्न जाने

नेपाल पहिलो पटक भारतको उत्तराखण्ड क्रिकेट गोल्ड कप खेल्न जाने भएको छ । ... (बाँकी अंश »)

थ्रीस्टार समूह विजेता बन्दै एएफसी प्रेसीडेन्ट कपको दोस्रो चरणमा

थ्रीस्टार समूह विजेता बन्दै एएफसी प्रेसीडेन्ट कपको दोस्रो चरणमा

नेपालको थ्रीस्टार क्लब समूह विजेता तथा मंगोलियाको इर्चिम फुटबल क्लब उपविजेता बन्दै एएफसी प्रेसिडेन्ट कपको दोस्रो चरणमा प्रवेश गरेको छ । ... (बाँकी अंश »)

थ्रीस्टार शीर्ष स्थानमा

थ्रीस्टार शीर्ष स्थानमा

दुई खेलबाट चार अंक जोडेको थ्रीस्टार क्लब एएफसी प्रेसीडेन्ट कप छनौटको अंक तालिकामा शीर्षस्थानमा छ । ... (बाँकी अंश »)

इतिहास रचेको क्रिकेट टोलीको भव्य स्वागत

इतिहास रचेको क्रिकेट टोलीको भव्य स्वागत

पहिलो पटक आईसिसि विश्व क्रिकेट डिभिजन टुमा पुगेको नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई भव्य स्वागत गरिएको छ । ... (बाँकी अंश »)

मलेसियालाई हराउँदै नेपाल समूह विजेता

मलेसियालाई हराउँदै नेपाल समूह विजेता

मलेसियामा जारी यु–१९ एसीसी एलिटकप क्रिकेटमा नेपाल समूह विजेता बनेको छ ।... (बाँकी अंश »)

पुर्व क्रिकेटर इमरान खान घाईते

पुर्व क्रिकेटर इमरान खान घाईते

पाकिस्तानको लाहोरमा चुनावी रयालीमा सम्बोधनको तयारीमा रहेका पुर्व क्रिकेटर तथा तेहरिर ए इन्साफ पार्टीका नेता इमरान खान घाइते भएका छन् ।... (बाँकी अंश »)

 Page 1 of 20  1  2  3  4  5 » ...  Last »