व्यक्तित्व « Himalkhabar.com :: A Complete Nepali Political News Portal


व्यक्तित्व

पालेदेखि प्रमुखसम्म

पालेदेखि प्रमुखसम्म

चार दशकअघि पालेको रूपमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस प्रवेश गरेका जनक महतो (५९) अहिले सहायक क्याम्पस प्रमुख छन् । ... (बाँकी अंश »)

डाइका डाक्टर

डाइका डाक्टर

दुर्दिनमा 'डाइमेकर' बनेका चन्दु थापाले त्यही सीपबाट देशको कृषि र उद्योगमा उल्लेख्य योगदान गरेका छन्। ... (बाँकी अंश »)

‘रेमिट्यान्स भनेकै आईएमई’

‘रेमिट्यान्स भनेकै आईएमई’

वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई हुण्डीको चर्को सेवाशुल्कबाट बचाउँदै ब्याङ्किङ च्यानलमार्फत मुलुकमा रेमिट्यान्स भित्र्याउने श्रेय उनैलाई जान्छ । ... (बाँकी अंश »)

सराहनीय उडान

सराहनीय उडान

जमिन धितो राखेर ३६ प्रतिशत व्याजमा रु.३६ लाख ऋण लिएर शुरू भएको बुद्ध एअरको सम्पत्ति अहिले रु.८ अर्बभन्दा धेरै पुगेको छ भने वार्षिक कारोबार मात्रै रु.४ अर्ब छ । ... (बाँकी अंश »)

सुपरमार्केटका सुरुआतकर्ता

सुपरमार्केटका सुरुआतकर्ता

२५ सयभन्दा धेरैलाई रोजगारी दिएको मीनबहादुरको भाटभटेनी अहिले मुलुकको सबैभन्दा धेरै खुद्रा सामान व्यापार गर्ने पसल बनेको छ । ... (बाँकी अंश »)

सानुको साहस

सानुको साहस

शाहसिक खेल प्याराग्लाइडिङ र कायकिङका कीर्तिमानी सानुबाबुको संघर्ष र सफलता लोभलाग्दो छ । ... (बाँकी अंश »)

छ्वाली कलामा अब्बल सीताराम

छ्वाली कलामा अब्बल सीताराम

भक्तपुरको दत्तात्रय मन्दिर छेवैको आफ्नै घरमा छ्वालीका उत्कृष्ट सिर्जनाका लागि सीताराम दिनरात खटिरहेका भेटिन्छन् । ... (बाँकी अंश »)

होटलले नै उठायो

होटलले नै उठायो

कहाँ प्लाष्टिकको पालमुनि मःम र चाउमिन बेच्ने ठिटो, कहाँ करोडौंको व्यवसाय गर्ने सिद्धार्थ बिजनेश ग्रुपका सञ्चालक!... (बाँकी अंश »)

खाडीमा फुरेको जुक्ति

खाडीमा फुरेको जुक्ति

धेरै कमाउन लागि सेना जागिर छाडेर कतार पुगेका निरजले खाडीमा भोगेको दुःखबाट स्वदेशमै केहि गर्ने उत्प्रेरण लिए ।... (बाँकी अंश »)

जर्सी नम्बर २२

जर्सी नम्बर २२

१९७० को दशकमा भारतको सर्वाधिक महँगो फूटबलर बनेका श्याम थापा दीर्घकालीन योजना बनाएर अघि बढे नेपालले फूटबलमा फड्को मार्ने बताउँछन् । ... (बाँकी अंश »)

 Page 1 of 3  1  2  3 »