दस्तावेज « Himalkhabar.com :: A Complete Nepali Political News Portal


दस्तावेज

चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको सम्बोधन

चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको सम्बोधन

अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले तोकिएको समयमा संविधानसभा निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग सहयोगको आग्रह गरेका छन् । ... (बाँकी अंश »)

नेताहरुद्वारा सहमति पत्रमा हस्ताक्षर (सहमतिको बिवरण सहित)

नेताहरुद्वारा सहमति पत्रमा हस्ताक्षर (सहमतिको बिवरण सहित)

चार प्रमुख राजनीतिक शक्तिका नेताहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।... (बाँकी अंश »)

पत्रकार हत्या अनुसन्धानमा हस्तक्षेप नगर्नु भनी सर्वोच्च अदालतबाट जारी अन्तरिम आदेशको पुर्ण पाठ

महान्यायाधिवक्ताको कार्यालयबाट प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको र सो पत्रमा लिइएका आधारहरु संविधान, कानून र फौजदारी न्यायका आधारभूत सिद्धान्तसँग नै मेल खाएको भन्न प्रथम दृष्टिमा नै नमिलेकोले उक्त मिति २०६९।०९।२७ को महान्यायाधिवक्ताको कार्यालयबाट प्रहरी प्रधान कार्यालयलाई सम्बोधित पत्र कार्यान्वयन नगर्नु,... (बाँकी अंश »)

पत्रकार हत्या अनुसन्धान रोक्न महान्यायधिवक्ता मुक्ति प्रधानको निर्देशन

पत्रकार डेकेन्द्र थापाको हत्यारालाई बचाउन प्रत्यक्ष संलग्न भएको भन्दै दैलेखमा प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायधिवक्ता मुक्ति प्रधानको पुत्ला जलाइएको छ । ... (बाँकी अंश »)

राष्ट्रपतिद्वारा सहमतीय सरकार गठनका लागि आह्वान

कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिका लागि आव्हान गरेको भोलिपल्ट राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकारका लागि आव्हान गरेका छन् । ... (बाँकी अंश »)

प्रधानमन्त्री भट्टराईले राष्ट्रवासीका नाउंमा गरेको सम्वोधन

प्रधानमन्त्री बाबुराम भट्टराईले ७ मंसिरमा राष्ट्रवासीका नाउंमा गरेको सम्वोधन... (बाँकी अंश »)

२०६९ जेठ १६ मा जारी राष्ट्रपति रामवरण यादवको वक्तब्यको पुर्ण पाठ

बाबुराम भट्टराईको अध्यक्षतामा गठित मन्त्रिपरिषद्लाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दैनिक कार्य सञ्चालन गर्न स्मरण गराउनु भएको छ । ... (बाँकी अंश »)

सरकार र आदिवासी जनजातिवीचको सहमति

नेपाल सरकारको वार्ता टोली र आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपाल बीच २०६९ जेठ ९ गते शान्ति तथा पुननिर्माण मन्त्रालयमा भएको सहमतिपत्र... (बाँकी अंश »)

१२ बुँदे सहमति

सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति ... (बाँकी अंश »)

विस्तृत शान्ति सम्झौता

नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी माओवादीबीच २०६३ मङ्सिरमा भएको विस्तृत शान्ति सम्झौता। ... (बाँकी अंश »)