नेपाली भाषामा मात्र लेखपढ गर्न जान्दा पुग्ने दायराले नेपाली सोच, मान्यता र तर्कशक्तिलाई खुम्च्याएको हुनुपर्छ।... (बाँकी अंश »)
घरहरु छन्, वरिपरि बारी छन्, अनि छन् खर्क र खलियान । नजिकै घाँसदाउरा गर्ने जङ्गल छ । कलकल मुहानको पानी दैलोमै खस्छ । पाखोबारी खेत छ तर, मान्छेहरु छैनन् । बाग्लुङको मल्मस्थित खाली गाउँको यस्तै छ हालत !... (बाँकी अंश »)
मेरो स्कुले साथी उमाले लेखेको उपन्यास ‘तोदा’ धेरै हिसाबले उत्कृष्ट छ । ... (बाँकी अंश »)
पुरुष मित्रले भनेका थिए– ‘यो संसार अहिले आधा मात्र नरक छ, किनभने नारीले पनि पुरुषले झैं गतिछाडेको भए पूरै संसार उहिल्यै नर्क भइसक्थ्यो ।” नराम्रोको बदला नराम्रै गरेर राम्रो प्रतिफल आउँदैन । ... (बाँकी अंश »)
छुवाछूतविरुद्ध विश्वकर्मा जातिका विदेशमा रहेका केही अगुवाले पौने सय वर्षअघि उल्लेखनीय प्रयास अघि बढाएको देखिन्छ।... (बाँकी अंश »)
गोर्खा परिषद्ले २०१५ सालको चुनावमा लगाएको नाराले ऊ बेलाको अवस्था, जनताको आवश्यकता र दलहरूको मनस्थितिलगायत धेरै विषय बताउँछ ।... (बाँकी अंश »)
सात वर्षको हुँदा बुबा र ११ वर्षमा आमा गुमाउनु परे पनि छिमेकी आमैले मलाई आमाको अभिनय गर्ने आधार बनाइदिइन्। बाल्यकालको छापले गर्दा आमाको भूमिका निर्वाह गर्न सफल भएँ ।... (बाँकी अंश »)
आतंकवाद, आत्मघाती बिस्फोट या हमलाका कारण दैनिकजसो अन्तर्राष्ट्रिय 'हेडलाइन' बनिरहेको अफगानिस्तानलाई अफिमले पनि गाँजेको समाचार पढेकाहरु नेपालको रक्सी समस्या सम्झेर अवश्य आतंकित भए होलान् ।... (बाँकी अंश »)
मुलुकी ऐनको दण्डसजाय सम्बन्धी फितलो व्यवस्थामा सुधार गरी बलात्कारीलाई सजाय सम्बन्धी नयाँ कानून नबनाएसम्म महिला हिंसामा कमी आउने देखिंदैन । ... (बाँकी अंश »)
यसका सारा मेशिनरी उपकरणलाई राम्रो सरसफाइ र मर्मत गरेर त्यही परिसरमा व्यवस्थित औद्योगिक संग्रहालय बनाउन सके ज्ञान र अर्थोपार्जन दुवै हुनसक्छ । देशभरका औद्योगिक क्षेत्रमा बेबारिसे बनाइएका पुराना मेशिनहरूलाई चोभारमा ल्याएर जतनले राख्न सकिन्छ ।... (बाँकी अंश »)