अर्थ « Himalkhabar.com :: A Complete Nepali Political News Portal


अर्थ

‘खाँचोः सौर्य ऊर्जा प्रवर्द्धनको’

'खाँचोः सौर्य ऊर्जा प्रवर्द्धनको'

सौर्य ऊर्जामा सरकारी सहयोगले देशको पैसा मात्र नभई वातावरणमा पनि जोगाउँछ ।... (बाँकी अंश »)

माथिल्लो त्रिशुली ३ ‘ए’ को क्षमता विस्तारको निर्णय फिर्ता

नेपाल विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली ३ ए को क्षमता बढाउने निर्णय फिर्ता लिएको छ ।... (बाँकी अंश »)

डलर हालसम्मकै महङ्गो

नेपालसँग स्थिर विनिमय दर भएको भारुको तुलनामा अमेरिकी डलर बलियो हुँदा नेपालमा पनि महङ्गो भएको हो । ... (बाँकी अंश »)

सुन चाँदीको मूल्यमा गिरावट

अघिल्लो साता उकालो लागेको सुनको भाउ रु. ८०० को दरले घटेको छ । ... (बाँकी अंश »)

दश महिनामा दुई खर्बभन्दा बढीको व्यापार घाटा

दश महिनामा दुई खर्बभन्दा बढीको व्यापार घाटा

चालु आर्थिक वर्षो दश महिनामा वीरगन्ज भन्सार नाकाबाट हुने आयात निर्यातबाट नेपाललाई रु दुई खर्बभन्दा बढीको व्यापार घाटा भएको छ ।... (बाँकी अंश »)

आर्थिक वर्ष नसकिदै वीरगञ्ज भन्सारको राजश्व लक्ष्य पुरा

आर्थिक वर्ष नसकिदै वीरगञ्ज भन्सारको राजश्व लक्ष्य पुरा

आर्थिक वर्ष पूरा हुन डेढ महिना बाँकी छँदै वीरगञ्ज भन्सार कार्यालयले निर्धारित लक्ष्य राजश्व पुरा गरेको छ । ... (बाँकी अंश »)

वैदेशिक रोजगारमा जानेक्रम बढ्दो

वैदेशिक रोजगारमा जानेक्रम बढ्दो

नेपालबाट रोजगारीका लागि दैनिकरुपमा युवायुवतीहरू विदेशिने क्रम बढ्दै गएको छ । ... (बाँकी अंश »)

कृषिमा जम्दै ‘लाहुरे’

वैदेशिक रोजगारबाट फर्केका म्याग्दीका युवाले कृषि र पशुपालनबाट वार्षिक रु.१२ लाखसम्म कमाइ गर्न थालेका छन्। यो विदेशमा ६ वर्षमा हुने कमाइभन्दा बढी हो। ... (बाँकी अंश »)

औद्योगिक क्षेत्रको निराशा

प्रतिस्पर्धी औद्योगिक उत्पादनलाई बाधा पार्दै आएका श्रम संगठन–श्रमिक–सरकार तथा श्रमिक–उद्यमी सम्बन्ध आदिमा तुरून्तै सुधार हुन जरूरी छ, जसबाट क्षमता उपयोग सम्भव होस् । ... (बाँकी अंश »)

प्राङ्गारिक खेतीको राम्रो सुरुआत

धनकुटा र सुनसरीको सीमामा रहेको भेडेटार गाविसका किसानले प्राङ्गारिक खेतीका लागि आफ्नो तहबाट राम्रो थालनी गरेका छन्।... (बाँकी अंश »)

 Page 1 of 13  1  2  3  4  5 » ...  Last »