समाचार « Himalkhabar.com :: A Complete Nepali Political News Portal


समाचार

‘दलितवस्ती’ मा आक्रमण गर्नेलाई कारवाहीको माग

‘दलितवस्ती’ मा आक्रमण गर्नेलाई कारवाहीको माग

नागरिक समाजका अगुवा तथा अधिकारकर्मीहरूले रौतहटको कथित दलितवस्तीका आक्रमणकारीहरूलाई कडा कानुनी कारवाही गर्नुपर्ने माग गरेका छन् । ... (बाँकी अंश »)

वातावरण मिलाई दिए, सरकारले चुनाव गराउँछः रेग्मी

अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले दलहरुले चुनावी वातावरण बनाए सरकारले जुनसुकै हालतमा निर्वाचन गराउने बताएका छन् । ... (बाँकी अंश »)

शिक्षकको झगडा, मारमा विद्यार्थी

शिक्षक–शिक्षक बीचको कुटपिटको विषयलाई लिएर ललितपुरका १२८३ विद्यालय बन्द गरिएका छन् । ... (बाँकी अंश »)

बाढीका मृतकका परिवारलाई ४० हजार

सरकारले बाढी–पहिरोमा परेका मृतकका परिवारलाई रु. ४० हजार राहत उपलब्ध गराउने भएको छ । ... (बाँकी अंश »)

बाढीले सुदूरपश्चिममा कम्तिमा १० को मुत्यु

बाढीले सुदूरपश्चिममा कम्तिमा १० को मुत्यु

बाढी–पहिरोका कारण ४ असार साँझसम्म सुदूरपश्चिमको दार्चुला, बैतडी, डोटी, अछाम र बझाङ्गमा गरी कम्तिमा दश जनाको ज्यान गएको छ । ... (बाँकी अंश »)

संविधानसभा निर्वाचन तालिका सार्वजनिक

निर्वाचन आयोगले आगामी मंसिरका लागि घोषित संविधानसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । ... (बाँकी अंश »)

राष्ट्रपति यादव अस्पताल भर्ना

उपचारका लागि जापान पुगेका राष्ट्रपति डा. रामवरण यादवलाई टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।... (बाँकी अंश »)

प्रहरी तालिममा १४ बेहोस

प्रहरी तालिममा १४ बेहोस

पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा तालिमका क्रममा छ सहायक प्रहरी निरीक्षक र आठ जवान बेहोस भएका छन् । ... (बाँकी अंश »)

नीजि जग्गा सशस्त्र प्रहरीको कब्जामा

नीजि जग्गा सशस्त्र प्रहरीको कब्जामा

माओवादी द्वन्द्वको समयमा सशस्त्र प्रहरीले सुरक्षा प्रयोजनका लागि अतिक्रमण गरेको जग्गा दारेचोकका स्थानीयले हालसम्म फिर्ता पाएका छैनन् । ... (बाँकी अंश »)

पहिरोमा परेर एकै परिवारका पाँचको मृत्यु(विभिन्न ठाउँको क्षतिसहित)

पहिरोमा परेर एकै परिवारका पाँचको मृत्यु(विभिन्न ठाउँको क्षतिसहित)

बैतडीको सिद्धेश्वर–९ मा पहिरो जाँदा एकै घरका पाँचजनाको मृत्यु भएको छ । ... (बाँकी अंश »)

 Page 1 of 265  1  2  3  4  5 » ...  Last »