सहमति भइसकेका विषयमा एमाओवादीले झिकेको बखेडालाई सहयोग पुर्याउने सरकारको रवैयाले मंसीरमा चुनाव नगर्ने कसरत हुनथालेको देखाउँछ । ... (बाँकी अंश »)
माओवादीले अपहरण र हत्या गरेका श्रीमान्लाई न्याय दिलाउन लागिरहेकी काभ्रे, छत्रेबाँझाकी पूर्णिमाया लामा यो लडाईंलाई टुंगोमा पुर्याउन चाहन्छिन्। ... (बाँकी अंश »)
नेपाली राजनीतिमा अहिंसा र निष्ठाका पर्याय बनेका दिवंगत सन्त नेता कृष्ण प्रसाद भट्टराईको ८९ औं जन्मजयन्ती कार्यक्रममा पुगेर प्रधानमन्त्री बाबुराम भट्टराईले हिंसालाई प्रश्रय दिने आपत्तिजनक अभिव्यक्ति दिएका छन् । ... (बाँकी अंश »)
दिनभरको चर्चा र बेलुका प्रधानमन्त्रीका स्वकीय सचिब मार्फत् पत्रकारहरुलाई पठाइएको एसएमएस हेरेपछि एउटा पुरानो कथाको सम्झना भयो । ... (बाँकी अंश »)
७ मंसीरमा निर्धारित निर्वाचन नहुनुको सीधा अर्थ भनेकै भट्टराइ नेतृत्वको सरकार असफल हुनु हो, तर सरकारले आफू पूर्णतः असफल भइसकेको यो वास्तविकतालाई स्वीकार गर्ने सामान्य चेष्टा समेत गरेको छैन।... (बाँकी अंश »)
युएईमा जारी एसीसी ट्रफी एलिट कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई २२६ रनको चुनौति दिएको छ । सेमिफाइनल पुग्न जित अपरिहार्य भएको खेलमा नेपालले बलियो टिम हङकङ विरुद्ध मध्यम स्कोरमात्रै खडा गर्न सक्यो ।... (बाँकी अंश »)
पूर्वराजा ज्ञानेन्द्र शाहको पश्चिमान्चल क्षेत्रको 'धार्मिक भ्रमण'का क्रममा स्वयम् उनी र एमाओवादीबाट देखापरेका घटनाक्रमले यो वा त्यो रुपमा अतिवादी स्वरहरुलाई नै बल पुर्याएका छन् भने राजावादी-माओवादी स्वार्थ मिलेको देखिन्छ । ... (बाँकी अंश »)
‘देशवासीका नाममा’ भनिएको करीब पौने घण्टा लामो सम्बोधनमा कामचलाउ प्रधानमन्त्री बाबुराम भट्टराईले अप्रत्यक्ष रुपमा विपक्षी दलहरुलाई धम्क्याउने र उनीहरुलाई कारक देखाएर आफूले केही गर्न नसकेको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिए । ... (बाँकी अंश »)
कांग्रेस-एमालेसहितको विपक्षी गठबन्धनको अक्षमताका कारण एमाओवादी नेतृत्वको गठबन्धन सरकारको स्वेच्छाचारिताले मुलुकलाई डरलाग्दो संकटतर्फधकेल्दैछ ।... (बाँकी अंश »)
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले डरलाग्दो संक्रमणमा फँस्दै गएको मुलुकलाई मुठभेडमा होम्ने खुलमखुला आह्वान गरेका छन् । ... (बाँकी अंश »)