राजनीति सप्रियो भने सबै कुरा सप्रिंदै जान्छ, सप्रिएन भने म के गर्छु? तपाईं के गर्नुहुन्छ? ... (बाँकी अंश »)
काँकडभिट्टा भन्सारको ढाट छेउबाट पूर्व लागेको एउटा युवकलाई सशस्त्र प्रहरीका जवानले लट्ठीले हान्दा उसको टाउकोको बोरा भुईंमा झरेर सडकभरि सुपारी छरियो। ... (बाँकी अंश »)
चीरहरण युगयुगमा भइरहेको छ। चिन्तकहरूले चीरहरणका घाउमा मल्हम लगाएका छन्। कसैलाई पनि अन्याय हुनु दुर्भाग्यको कुरा हो, तर विगतका पाठबाट जीवनमा परिवर्तन ल्याउन नसक्नु अझ् ठूलो दुर्भाग्य हो। ... (बाँकी अंश »)
“तपाईंका भगवान साँच्चै अन्तरयामी हुन् भने तपाईंको भक्तिभाव आफैं थाहा पाउलान्। होइन भने यहाँ माइक नै लगाए पनि उनले सुन्दैनन्। बरु फोनै गरेर सुनाए राम्रो होला।” ... (बाँकी अंश »)
श्रीमान् गभर्नरज्यू नेपाल राष्ट्र ब्याङ्क विषयः सम्पत्तिको सुरक्षा गरिपाउँ। महोदय, म काठमाडौंका हाउजिङ कम्पनीहरूबाट पीडित हजारौं नेपालीमध्ये एक हुँ। ... (बाँकी अंश »)
बच्चो रोयो, आमाले कुरकुरेले सुम्सुम्याइन्। केही बेरपछि फेरि गन्गनायो, लेजले फकाइन्। सहयात्रीले जान्ने पल्टेर त्यस्ता खानेकुरा नखुवाउने सल्लाह दियो, त्यत्तिकै उडाइदिइन् र आफ्नो बच्चो अरू कुरा खानै नमान्ने कुरा सगर्व सुनाइन्।... (बाँकी अंश »)
हामी कुनै महान् काम गर्न गाउँ फर्केका होइनौं । हामीले करोडौं नेपालीको गरिखाने मेलोको अनुसरण गर्न मात्र खोजेका हौं ।... (बाँकी अंश »)