प्रधानमन्त्री चयनका नयाँ–नयाँ प्रयोगहरूको विफलताको उत्कर्षमै लक्ष्य भेटिनेमा आशावादी एमाओवादीको प्रस्ताव सोही यात्राको आधारशिविर हुन सक्छ । ... (बाँकी अंश »)
डेकेन्द्र थापालाई जिउँदै पुर्ने अभियुक्तहरू प्रायश्चित गर्न तत्पर छन्, तर लोकतान्त्रिक विधिबाट सत्तामा पुगेका प्रधानमन्त्री बाबुराम भट्टराई अपराधको न्यायिक निरुपणमा व्यवधान बन्न खोज्दै विधिको शासनलाई लत्याइरहेका छन्।... (बाँकी अंश »)
निरंकुश सरकारलाई वैधानिक बाटोमा हिंडाउन लोकतन्त्रमा विश्वास गर्नेहरूको शक्तिशाली मोर्चाबन्दी आवश्यक भएको छ।... (बाँकी अंश »)
समकालीन नेपाली राजनीति जनताको मनमा कोमल शब्दावलीको प्रयोगबाट कठोर प्रहार गरे शासन सफल हुन्छ भन्ने हिटलरवादी चिन्तनबाट प्रभावित छ।... (बाँकी अंश »)
एमाओवादीले आफूलाई अवसर अनुकूल रणनीतिक प्रत्यावर्तन गरिरहेको बेला अमेरिकीहरूले आतंककारीको बिल्ला हटाउने सकारात्मक निर्णय गरेका छन्।... (बाँकी अंश »)
मुलुकलाई निकास दिन पूर्ण असफल प्रधानमन्त्री बाबुराम भट्टराईको सहमति वा विमतिमै भए पनि निर्णायक विकल्प खोज्नु अपरिहार्य भइसकेको छ। ... (बाँकी अंश »)
विचार र योजनाविहीन प्रतिपक्षले कामचलाउ सरकारको निरंकुशतालाई सहज बनाइदिएको छ।... (बाँकी अंश »)
मूलधारबाट छुट्टिएको नेकपा–माओवादी सशस्त्र द्वन्द्वमा भएका अपराधको प्रायश्चित गर्नुको साटो त्यस्तै अपराधमा फर्किएको छ।... (बाँकी अंश »)
संविधानसभा निर्वाचनको उन्मादमा सहयात्री दलहरूविरुद्ध विषवमन गरेको एमाओवादीमा एकपछि अर्को फुटमोह बढेको छ । ... (बाँकी अंश »)