नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने समझदारीमा बुधबार हस्ताक्षर भएको छ।
मापदण्ड पालना नगरिंदा विपद्बाट क्षति बढेको बढ्यै
विपद्को वेला मानवीय सहायता केकसरी गर्ने भन्ने मापदण्ड तोकिएको ‘स्फियर निर्देशिका’ को कार्यान्वयनमा बजेट अभाव र सरकारी उदासीनता तगारो बनिरहँदा प्रकोपजन्य क्षतिको दुश्चक्र जारी छ।
जंगलको डढेलो गाउँमा फैलिंदा पाँच घर खरानी सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२, देउपुजेको जंगलमा लागेको डढेलो गाउँमा फैलिंदा पाँच घर जलेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।