स्मार्ट सिटी : ‘असम्भव’ आयोजनाको घानमा पिसिएका उपत्यकाबासी
स्मार्ट सिटीको बहुचर्चित परियोजना उच्च लागत चाहिने भएपछि अनिश्चित बनिरहँदा काठमाडौं उपत्यकाका बासिन्दा आफ्नो जग्गाको उपयोग गर्न वर्षौंदेखि वञ्चित छन्। अर्कातिर, यस योजनामा सम्पूर्ण रूपमा संघ हावी हुँदा स्थानीय तहको अधिकार कुण्ठित भइरहेको छ।
सुप्रिम सहकारीका अध्यक्ष थुनामा, दिपेश सहित ६ जनालाई धरौटीमा छोड्न आदेश बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व सञ्चालक दिपेशकुमार पुन सहित ६ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको छ।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।