दमकमा बल्झिरहने भूटानको ग्वाँग खोला
शरणार्थी बनेर नेपाल आएपछिको ३० वर्षमा पदमलाल दम्पती जोखिम मोलेरै दुई पटक ग्वाँग खोला पुगे। उति वेला दुःखजिलो गरेर बसाएको खेतबारी अब जंगल भइसकेछ।
डढेलोमा जलेर घाइते महिलाको मृत्यु डढेलोमा जलेर गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।
कन्या मन्दिरमा हिजाबमा नमाज (फोटो कथा) काठमाडौंको न्ह्योखास्थित कन्या मन्दिर माध्यमिक विद्यालयमा सबै समुदायका बालिका अध्ययनमा रमाइरहेका छन्।