‘टिकट टु हलिउडमा मुद्दाभन्दा कला पक्ष केन्द्रमा छ’
‘कलाकार भनेको राजनीतिकर्मी वा अभियन्ता होइन, भलै कलाले पनि समाज रूपान्तरणका लागि भूमिका खेल्छ। कलामा चर्का नारा र मुद्दाहरू मात्र राख्ने हो भने यसको स्तर खस्कँदै जान्छ।’
वनबाट सल्केको डढेलोले बनायो घरविहनीन डढेलोले जिल्लामा बर्सेनि भौतिक र मानवीय क्षति गराए पनि रोकथाम र न्यूनीकरणका पहल भने शून्यप्रायः छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।