उमेरले छेक्दैन विद्यालय जान
बाल्यकालमा शिक्षाबाट वञ्चित महिलाहरू जीवनको उत्तरार्धमा औपचारिक अध्ययनलाई निरन्तरता दिइरहेका छन्।
प्यालेस्टिनी स्वास्थ्य संरचनामाथिको हमलाको विरोधमा इजरायली दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)
इजरायलले गाजामा गरिरहेको प्यालेस्टिनी नागरिकको हत्याको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ।
दमकमा बल्झिरहने भूटानको ग्वाँग खोला
शरणार्थी बनेर नेपाल आएपछिको ३० वर्षमा पदमलाल दम्पती जोखिम मोलेरै दुई पटक ग्वाँग खोला पुगे। उति वेला दुःखजिलो गरेर बसाएको खेतबारी अब जंगल भइसकेछ।
स्कूलको जमीन २२ वर्षदेखि व्यापारीको नियन्त्रणमा, डोजर लगाउने तयारी व्यापारीले २२ वर्षदेखि नियन्त्रणमा राखेको जमीनमा बनेका संरचना हटाउन राष्ट्रिय माविले डोजर लगाउने तयारी गरेको छ।
कन्या मन्दिरमा हिजाबमा नमाज (फोटो कथा) काठमाडौंको न्ह्योखास्थित कन्या मन्दिर माध्यमिक विद्यालयमा सबै समुदायका बालिका अध्ययनमा रमाइरहेका छन्।