अयोध्याको मन्दिरसँग जोडिएको सुनसरीको हिन्दू-मुस्लिम विवाद
भारतसँग सीमा जोडिएको सुनसरीको दक्षिणी भेगमा सानो विषयमा उत्पन्न विवाद बढ्दै जाँदा एक सातायता हिन्दू र मुस्लिम समुदायबीच कुटपिट र झडपका घटना भए। घटनाको निहुँ के थियो र केले बढायो?
सात महीनादेखि सञ्चालन अनुमति पर्खिरहेको अत्याधुनिक रक्तसञ्चार केन्द्र
गुणस्तरीय रक्तसञ्चार सेवा दिन खोलिएको त्रिवि लायन्स रक्त सञ्चार तथा अनुसन्धान केन्द्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति नपाउँदा अलपत्र अवस्थामा छ।
सहकारी ठगीको अभियोगपत्रमा रवि लामिछानेबारे के छ?
बुटवलको सुप्रिम सहकारीमा भएको ठगी विरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा परेको छ।
महालेखा परीक्षकमा तोयम राया अनुमोदित संसदीय सुनुवाइ समितिले महालेखा परीक्षकमा सिफारिश भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।