HimalKhabar.com :: A Complete Nepali Political News Portal
उमेरले छेक्दैन विद्यालय जान
उमेरले छेक्दैन विद्यालय जान
बाल्यकालमा शिक्षाबाट वञ्चित महिलाहरू जीवनको उत्तरार्धमा औपचारिक अध्ययनलाई निरन्तरता दिइरहेका छन्।
स्कूलको जमीन २२ वर्षदेखि व्यापारीको नियन्त्रणमा, डोजर लगाउने तयारी
स्कूलको जमीन २२ वर्षदेखि व्यापारीको नियन्त्रणमा, डोजर लगाउने तयारी
व्यापारीले २२ वर्षदेखि नियन्त्रणमा राखेको जमीनमा बनेका संरचना हटाउन राष्ट्रिय माविले डोजर लगाउने तयारी गरेको छ।
गाजामा भइरहेको आक्रमणको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)
गाजामा भइरहेको आक्रमणको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)
इजरायलले गाजामा गरिरहेको प्यालेस्टिनी नागरिकको हत्याको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ।
दमकमा बल्झिरहने भूटानको ग्वाँग खोला
दमकमा बल्झिरहने भूटानको ग्वाँग खोला
शरणार्थी बनेर नेपाल आएपछिको ३० वर्षमा पदमलाल दम्पती जोखिम मोलेरै दुई पटक ग्वाँग खोला पुगे। उति वेला दुःखजिलो गरेर बसाएको खेतबारी अब जंगल भइसकेछ।
TATATATA
यूरोप पठाउने भन्दै एक करोड ठगी गर्ने चार युवक पक्राउ वैदेशिक रोजगारीका लागि यूरोपेली मुलुक तथा जापान र न्यूजिल्यान्ड पठाउने भन्दै करीब एक करोड रुपैयाँ ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
यूरोप पठाउने भन्दै एक करोड ठगी गर्ने चार युवक पक्राउ
अन्तिम पाँच ओभरमा ६ विकेट गएपछि नेपाल पराजित
अन्तिम पाँच ओभरमा ६ विकेट गएपछि नेपाल पराजित
लोकेश बमको शानदार शतक
लोकेश बमको शानदार शतक
बागमतीमा मुख्यमन्त्रीले चैत १९ मा विश्वासको मत लिने
बागमतीमा मुख्यमन्त्रीले चैत १९ मा विश्वासको मत लिने
दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्ने लाइसेन्स दिएकोबारे छानबिन गर्न समिति गठन
दुर्गा प्रसाईंलाई अर्धस्वचालित हतियार राख्ने लाइसेन्स दिएकोबारे छानबिन गर्न समिति गठन
राजनीति
मौसमी फ्लूको संक्रमण, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई सावधानी अपनाउन चिकित्सकको सुझाव
मौसमी फ्लूको संक्रमण, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई सावधानी अपनाउन चिकित्सकको सुझाव
मौसमी फ्लूसँगै कोभिड पनि देखिन थालेकाले दीर्घरोगी र ज्येष्ठ नागरिकलाई सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्।
प्रदेश खबर
विचार
हाम्रो सिफारिश
अर्थ
पञ्चायतमा व्यवस्थामाथि नै विद्रोह गरेर कविता लेखिन्थ्यो, अहिले अवस्थामाथि
कुनै पनि समयको शासन, राजनीति, नेतृत्व, समाजले नै लेखनको विषयमा फरक ल्याउँछ। पञ्चायती शासनका वेला व्यवस्थामाथि नै विद्रोह गरेर कविता लेखिन्थ्यो, अहिले अवस्थामाथि समीक्षा गरेर लेखिन्छ। यो शासन व्यवस्थाभित्र जनताले नपाएको कुराबारे लेखिन्छ।
अन्तर्वार्ता