एमडीएमएस खरीदमा ९१ करोड भ्रष्टाचार, प्राधिकरणका पूर्व अध्यक्ष सहित १९ जना विरुद्ध मुद्दा
एमडीएमएस खरीदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष सहित १९ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।
बागमतीमा शैलेन्द्रमान बज्राचार्यले लिए मन्त्रीको शपथ बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य मन्त्री बनेका छन्।
कन्या मन्दिरमा हिजाबमा नमाज (फोटो कथा) काठमाडौंको न्ह्योखास्थित कन्या मन्दिर माध्यमिक विद्यालयमा सबै समुदायका बालिका अध्ययनमा रमाइरहेका छन्।