मुख्यमन्त्री सोडारीसँग किन असन्तुष्ट छन् एमाले नेता?
गठबन्धनलाई असर पर्ने देखिएपछि अन्तिम समयमा मुख्यमन्त्रीमा समर्थन जनाए पनि सुदूरपश्चिमका एमाले नेताहरू अझै पनि एकीकृत समाजवादीका नेता दीर्घ सोडारीसँग सन्तुष्ट छैनन्।
प्रत्याक्रमण नगर्न अमेरिकी सल्लाहका बावजुद इरानमा इजरायलको आक्रमण इजरायली सेनाले शुक्रबार बिहानपख इरानतर्फ लक्षित गरेर हवाइ आक्रमण गरेको छ।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।