गाजामा भइरहेको आक्रमणको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन (तस्वीरहरू)
इजरायलले गाजामा गरिरहेको प्यालेस्टिनी नागरिकको हत्याको विरोधमा काठमाडौंमा इजरायली दूतावास अगाडि प्रदर्शन गरिएको छ।
तिलिचो पदयात्राले बदलिएको बाटो
घुमफिरमा खासै रुचि नभएकी प्रतीक्षा कार्की पदयात्राका क्रममा तिलिचो ताल पुगेपछि भने जीवनको बाटो नै फेरिएको बताउँछिन्।
बागमतीमा मुख्यमन्त्रीले चैत १९ मा विश्वासको मत लिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन्।
कन्या मन्दिरमा हिजाबमा नमाज (फोटो कथा) काठमाडौंको न्ह्योखास्थित कन्या मन्दिर माध्यमिक विद्यालयमा सबै समुदायका बालिका अध्ययनमा रमाइरहेका छन्।