मापदण्ड पालना नगरिंदा विपद्बाट क्षति बढेको बढ्यै
विपद्को वेला मानवीय सहायता केकसरी गर्ने भन्ने मापदण्ड तोकिएको ‘स्फियर निर्देशिका’ को कार्यान्वयनमा बजेट अभाव र सरकारी उदासीनता तगारो बनिरहँदा प्रकोपजन्य क्षतिको दुश्चक्र जारी छ।
भूकम्प भोगेका बारपाकवासी बहुप्रकोपको चेपुवामा
२०७२ को भूकम्पपछि पुरानै सामान्य दिनचर्यामा फर्किएको गोरखाको बारपाकमा प्रकृति र मानवसिर्जित विभिन्न प्रकोपका चुनौती छन्।
जङ्गलको डढेलो गाउँमा फैलिँदा पाँच घर खरानी सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ देउपुजेको जङ्गलमा लागेको डढेलो गाउँमा फैलिँदा पाँच घर जलेका छन्।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।