आफैंले अभिभावकत्व लिएका बालबालिकाबारे बेखबर नेताहरू
प्रचारका लागि नेताहरूबीच बालबालिकाको अभिभावकत्व लिन होडबाजी चले पनि दीर्घकालसम्म उनीहरूको शिक्षादीक्षाबारे चासो राखेको पाइँदैन।
नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर
नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने समझदारीमा बुधबार हस्ताक्षर भएको छ।
मापदण्ड पालना नगरिंदा विपद्बाट क्षति बढेको बढ्यै
विपद्को वेला मानवीय सहायता केकसरी गर्ने भन्ने मापदण्ड तोकिएको ‘स्फियर निर्देशिका’ को कार्यान्वयनमा बजेट अभाव र सरकारी उदासीनता तगारो बनिरहँदा प्रकोपजन्य क्षतिको दुश्चक्र जारी छ।
हिमाल मिडिया मेला अर्को साता ‘हिमालमिडिया प्रालि’ को आयोजनामा ‘हिमाल मिडिया मेला-२०२४’ अर्को साता ललितपुरमा हुने भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।