शान्त वातावरणमा रमाउन जैमिनी
जैमिनी ऋषिले साधना गरेको ठाउँका रुपमा परिचित बाग्लुङको जैमिनी शान्त वातावरणमा रमाउने आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
बाँकेको बाहुवली हर्बलमा आगलागी बाँकेको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।