वर्षा नहुँदा सुकेका पतिंगरले बस्ती पुर्याए वनको डढेलो
वैशाखको शुरूआतसँगै सुकेका पतिंगरले बस्तीमा पुर्याएको वनको डढेलोबाट देशका विभिन्न भागमा धनजनको क्षति भइरहेको छ।
वेस्ट इन्डिजसँग खेल्ने नेपाली टोली घोषणा नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिजसँगको टी-२० शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।