भूकम्प भोगेका बारपाकवासी बहुप्रकोपको चेपुवामा
२०७२ को भूकम्पपछि पुरानै सामान्य दिनचर्यामा फर्किएको गोरखाको बारपाकमा प्रकृति र मानवसिर्जित विभिन्न प्रकोपका चुनौती छन्।
झापामा मोटरसाइकल र जीप ठोक्किंदा तीन जनाको मृत्यु झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा आज बिहान सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
रूसी सेनामा रहेका नेपालीको जीवनरक्षाको माग गर्दै अनशन (तस्वीरहरू) रूसी सेनामा रहेका नेपाली युवाको जीवनरक्षाको माग गर्दै परिवारजन काठमाडौंमा अनशन बसेका छन्।