सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते
दोलखाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
ई-रिक्शामा सिन्डिकेट : ७५ करोड जोखिममा
ठूला व्यवसायीको प्रभावमा परेर बुटवल उपमहानगरले कोटा तोकिदिंदा डेढ हजारभन्दा बढी मजदूरले ऋणपान गरी ई-रिक्शामा लगाएको ७५ करोड रुपैयाँभन्दा बढी लगानी खेर जाने अवस्थामा छ।
हमासको कब्जामा रहेका विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्री प्यालेस्टिनी सैन्य समूह हमासको कब्जामा रहेका विपिन जोशीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।