स्मार्ट सिटी : ‘असम्भव’ आयोजनाको घानमा पिसिएका उपत्यकाबासी
स्मार्ट सिटीको बहुचर्चित परियोजना उच्च लागत चाहिने भएपछि अनिश्चित बनिरहँदा काठमाडौं उपत्यकाका बासिन्दा आफ्नो जग्गाको उपयोग गर्न वर्षौंदेखि वञ्चित छन्। अर्कातिर, यस योजनामा सम्पूर्ण रूपमा संघ हावी हुँदा स्थानीय तहको अधिकार कुण्ठित भइरहेको छ।
वाणिज्य ब्यांकहरूको नाफा घट्यो, कसको कति?
वाणिज्य ब्यांकहरूको नाफामा उल्लेख्य गिरावट आएको छ।
नेपाल प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल एसीसी टी-२० प्रिमियर कपको सेमिफाइनलबाट बाहिरिएको छ।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।