राज्यको बेवास्ताकै कारण स्वास्थ्य परीक्षणमा ‘ब्रह्मलूट’
राज्यले शुल्क निर्धारण र नियमन नगर्दा एउटै परीक्षणका लागि पनि मनपरी शुल्क तिर्न र गुणस्तरहीन सेवा तथा झूटो रिपोर्ट लिन सेवाग्राही बाध्य भइरहेछन्।
परोपकारको मानक बनाएकी ओल्गा मुर्रे
कैयौं पटक कमलरीहरूको मुक्तिका लागि सडकमा समेत उत्रिएकी ओल्गाकै पहलमा तत्कालीन १४ वटै अञ्चल अस्पतालमा पोषण शाखा समेत स्थापना गरिएको थियो।
तोयम राया महालेखा परीक्षक नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार तोयम रायालाई महालेखा परीक्षक नियुक्त गरेका छन्।
ईदमा रमाउँदै इस्लाम धर्मावलम्बी (तस्वीरहरू) इस्लाम धर्मावलम्बीले आज देशका विभिन्न भागमा ईद-उल फित्र (ईद) धूमधामसँग मनाएका छन्।